नेपाली भाषा शिक्षक समिति: विविध
Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts

Tuesday, March 9, 2021

कक्षा १२ को परीक्षा जेठ २६ देखि (समयतालिका)

5:09 AM 0
कक्षा १२ को परीक्षा जेठ २६ देखि (समयतालिका)

 राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७८ सालको कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा निम्नलिखित कार्यक्रमअनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 



Thursday, October 8, 2020

नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र

4:44 AM 7
नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र

प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा मितिः २०७७ असोज ८ गतेदेखि १५ गतेसम्म सञ्चालित  विषयगत अनलाइन तालिममा सहभागी महानुभावहरुको सहभागिताको प्रमाणपत्र यहाँ राखिएको छ । तालिममा सहभागी तथा हाजिर गर्नुभएका महानुभावहरुले दिइएको लिङ्कमा गई वर्णानुक्रमअनुसार आफ्नो नाम खोजी गरेर आफ्नो प्रमाणपत्र डाउनलोड गर्नुहुन सविनय अनुरोध छ । यहाँहरुको नाम तथा विद्यालयको नाम, ठेगाना यहाँहरुले नै हाजिरीमा भरेअनुसार उल्लेख गरिएको व्यहोरा पनि जानकारी गराइन्छ ।


आफ्नो प्रमाणपत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्


सहभागीहरुको नामावली