नेपाली भाषा शिक्षक समिति: सूचना
Showing posts with label सूचना. Show all posts
Showing posts with label सूचना. Show all posts

Thursday, October 8, 2020

नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र

4:44 AM 7
नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र

प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा मितिः २०७७ असोज ८ गतेदेखि १५ गतेसम्म सञ्चालित  विषयगत अनलाइन तालिममा सहभागी महानुभावहरुको सहभागिताको प्रमाणपत्र यहाँ राखिएको छ । तालिममा सहभागी तथा हाजिर गर्नुभएका महानुभावहरुले दिइएको लिङ्कमा गई वर्णानुक्रमअनुसार आफ्नो नाम खोजी गरेर आफ्नो प्रमाणपत्र डाउनलोड गर्नुहुन सविनय अनुरोध छ । यहाँहरुको नाम तथा विद्यालयको नाम, ठेगाना यहाँहरुले नै हाजिरीमा भरेअनुसार उल्लेख गरिएको व्यहोरा पनि जानकारी गराइन्छ ।


आफ्नो प्रमाणपत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्


सहभागीहरुको नामावली