नेपाली भाषा शिक्षक समिति: अन्तरवार्ता
Showing posts with label अन्तरवार्ता. Show all posts
Showing posts with label अन्तरवार्ता. Show all posts

Wednesday, May 20, 2020

भाषामा अहिले उग्रवाद चाहिँदैन बालकृष्ण पोखरेल

4:37 AM 0
भाषामा अहिले उग्रवाद चाहिँदैन बालकृष्ण पोखरेल
भाषामा अहिले उग्रवाद चाहिँदैन बालकृष्ण पोखरेल  करिब छ दशकअघि हामीले झर्रोवादी आन्दोलन सुरु गरेका थियौं।  त्यतिबेला नेपाली भाषाको लेख्य र कथ्यबीचको अन्तर कम गर्ने अभियान नै चलाएको थियौं। वर्णविन्यासमा एकरुपता र सहजता सिर्जना गर्न थुप्रै नियम प्रस्ताव गरेका थियौं।  तर, त्यतिबेला म बालकृष्ण पोख्रेललाई के थाहा थियो भने, 'दश कोषमे पानी...

‘भाषा बिगार्दा आमालाई लात्ताले हिर्काएजस्तो भएको छ’

4:24 AM 0
‘भाषा बिगार्दा आमालाई लात्ताले हिर्काएजस्तो भएको छ’
- जोतारे धाइबा चावहिल सरस्वतीनगरस्थित निवासमा पुग्दा डा. तारानाथ शर्मा नेपाली भाषामा पछिल्लो समय आक्रमणमा परेका शब्द र अक्षरहरुको टिपोट गरिरहेका भेटिए । पछिल्लो समय भाषामा तोडमोड गरिँदा एक भाषा मर्मज्ञको मनमा के खेलिरहेको होला भनेर सोध्दा उनले खिन्नता र झोंक मिसिएको भावमा भने, ‘म चुपचाप बसेको छुइनँ, सबै हेरिरहेको छु । अहिले भाषा बिगार्नेहरुले भयंकर बिगारे...