नेपाली भाषा शिक्षक समिति: तहगत सामग्री
Showing posts with label तहगत सामग्री. Show all posts
Showing posts with label तहगत सामग्री. Show all posts

Saturday, October 30, 2021

कक्षाः ८ को आह्वान कविताको पावरप्वाइन्ट सामग्री

8:49 AM 0
कक्षाः ८ को आह्वान कविताको पावरप्वाइन्ट सामग्री

कक्षा ८ को सिप र श्रम कविताको पावरप्वाइन्ट सामग्री

8:47 AM 0
कक्षा ८ को सिप र श्रम कविताको पावरप्वाइन्ट सामग्री

Friday, October 29, 2021

देवकुमारी थापा (कक्षा ८) को पावरप्वाइन्ट सामग्री

8:48 PM 0
देवकुमारी थापा (कक्षा ८) को पावरप्वाइन्ट सामग्री

कक्षा ८ को एउटा घटना कथाको पावरप्वाइन्ट सामग्री

6:18 AM 0
कक्षा ८ को एउटा घटना कथाको पावरप्वाइन्ट सामग्री

Friday, May 14, 2021

कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री

1:16 AM 0
कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री

 

कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆






प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्‍चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'नेपाली संस्कृति ' प्रबन्धको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केही कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।



Monday, May 3, 2021

कक्षा ८ को मित्रता कथाको पावरप्वाइन्ट सामग्री

4:33 AM 0
कक्षा ८ को मित्रता  कथाको पावरप्वाइन्ट सामग्री

 

कक्षा ८ को मित्रता  कथाको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆



प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा  सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'मित्रता ' कथाको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केहि कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।







कक्षा ८ को नेपाल कविताको पावरप्वाइन्ट सामग्री

4:02 AM 0
कक्षा ८ को नेपाल कविताको पावरप्वाइन्ट सामग्री

 

 कक्षा ८ को नेपाल कविताको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆



प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा  सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'नेपाल ' कविताको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केहि कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।





Sunday, May 2, 2021

कक्षा १० को सन्दुक रुइत पावरप्वाइन्ट सामग्री

6:00 AM 0
कक्षा १० को सन्दुक रुइत पावरप्वाइन्ट सामग्री

 कक्षा १० को सन्दुक रुइत पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆



प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा  सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'सन्दुक रुइत ' जीवनीको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केहि कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।




Monday, March 8, 2021

कक्षा १० जन्मभूमि कथाको शैक्षिक सामग्री(पावरप्वाइन्ट)

9:47 AM 4
कक्षा १० जन्मभूमि कथाको शैक्षिक सामग्री(पावरप्वाइन्ट)

 सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् :

 


प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा  सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । हाललाई कक्षा १० को जन्मभूमि कथाको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट ) पहिलो पटक सार्वजनिक गरिँदैछ । कृपया यस सामग्रीलाई कोही कसैले  आफू अनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्‍नेछ । उक्त पासवर्ड सामग्री परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिनेछ ।