नेपाली भाषा शिक्षक समिति: सूचना
Showing posts with label सूचना. Show all posts
Showing posts with label सूचना. Show all posts

Thursday, October 8, 2020

नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र

4:44 AM 7
नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा मितिः २०७७ असोज ८ गतेदेखि १५ गतेसम्म सञ्चालित  विषयगत अनलाइन तालिममा सहभागी महानुभावहरुको सहभागिताको प्रमाणपत्र यहाँ राखिएको छ । तालिममा सहभागी तथा हाजिर गर्नुभएका महानुभावहरुले दिइएको लिङ्कमा गई वर्णानुक्रमअनुसार आफ्नो नाम खोजी गरेर आफ्नो प्रमाणपत्र डाउनलोड गर्नुहुन सविनय अनुरोध छ ।...

Sunday, May 24, 2020

अत्यन्तै जरुरी सूचना (भर्नुपर्ने गुगल फारामसहित)

8:30 PM 3
 अत्यन्तै जरुरी सूचना (भर्नुपर्ने गुगल फारामसहित)
मिति २०७७/२/११ गतेको प्रशिस केन्द्रीय सचिवालय समितिको बैठकको निर्णय अनुसार सबै प्रदेश तथा जिल्लाबाट संस्थाको सदस्य बन्नुभएका सक्रिय सदस्यहरूको विवरण अद्यावधिक गरी संस्थाका अनलाइन तालिमहरुमा सक्रिय सदस्यहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले यो सूचना जारी भएको ७ दिनभित्र सम्पूर्ण सक्रिय सदस्यज्यूहरूले यसै सूचनासँग जारी गरिएको गुगल फाराम अनिवार्य भरी पठाउनुहुन अनुरोध...

अत्यन्त जरुरी सूचना !

1:42 AM 0
अत्यन्त जरुरी सूचना !
अत्यन्त जरुरी सूचना ! प्रविधिमैत्री शिक्षक समाज नेपालको सक्रिय सदस्यता लिन इच्छुक भई संस्थाको केन्द्रीय खातामा सदस्यता बापतको रकम रु २०००/-(दुई हजार रुपैयाँ मात्र) इसेवा वा इ-बैङ्किङ मार्फत् जम्मा गर्नुभएका शिक्षक मित्रहरूले रकम जम्मा भएको भौचर वा स्लिप संस्थाको इमेल stftnepal19@gmail.com मा आफ्नो नाम, ठेगाना (जिल्ला, स्थानीय तह र वडा नं) त्यसैगरी कार्यरत...

Wednesday, May 20, 2020

गुगल फाराम भर्नका लागि यो लिङ्कमा जानुहोला ।

9:07 PM 0
गुगल फाराम भर्नका लागि यो लिङ्कमा जानुहोला ।
प्रविधिमैत्री शिक्षक समाज, नेपालको क्रियाशील सदस्यका लागि आवेदन गर्न यहाँ क्लिक गरी गुगल फाराम भर्नुहोस् । नेपाली भाषा शिक्षकहरुले गुगल फाराम भर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला ।...