नेपाली भाषा शिक्षक समिति: प्रविधि
Showing posts with label प्रविधि. Show all posts
Showing posts with label प्रविधि. Show all posts

Thursday, June 9, 2022

कक्षा ९ को मेघ बिजुली विवाह कविताको लयबोध सामग्री, कवि परिचय र छन्द परिचय (भिडियो)

5:29 AM 0
कक्षा ९ को मेघ बिजुली विवाह कविताको लयबोध सामग्री, कवि परिचय र छन्द परिचय (भिडियो)

कक्षा ७ को आमा कविताको लयबो सामग्री (भिडियो), कवि परिचय र छन्द परिचय

5:26 AM 0
कक्षा ७ को आमा कविताको लयबो सामग्री (भिडियो), कवि परिचय र छन्द परिचय

Thursday, January 27, 2022

कक्षा १०, नेपाली विषयको ‘लक्ष्मीपूजा’ कथाको पावरप्वाइन्ट सामग्री

9:01 AM 0
 कक्षा १०, नेपाली विषयको ‘लक्ष्मीपूजा’ कथाको पावरप्वाइन्ट सामग्री

 कक्षा १०, नेपाली विषयको ‘लक्ष्मीपूजा’ कथाको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

सामग्री डाउनलोड गरेपछि फाइललाई Right Click गरेर Extract to लक्ष्मीपूजा सामग्री गर्नुहोला । त्यसपछि फोल्डरभित्रका सबै सामग्री सोही फोल्डमा राख्नुहोला, अन्यथा पावरप्वाइन्टको हाइपर लिङ्क बिग्रन सक्छ ।  Read Only मा क्लिक गरी प्रयोग गर्न सकिने छ ।

Tuesday, May 19, 2020

नेपाली भाषा शिक्षक समूहको तालिम जारी

11:55 PM 0
नेपाली भाषा शिक्षक समूहको तालिम जारी
पोखरा । प्रविधिमैत्री समाजअन्तरगत नेपाली विषय शिक्षक समूहको तालिम जारी रहेको छ । तालिमको आज १४ औँ दिनमा ब्लग निर्माण र डिजाइनका बारेमा प्रशिक्षण जारी रहेको छ ।
नेपाली भाषा शिक्षक समूह



तालिममा एक्सेलबारे जानकारी दिँदै केशव सर