नेपाली भाषा शिक्षक समिति: माध्यमिक तह
Showing posts with label माध्यमिक तह. Show all posts
Showing posts with label माध्यमिक तह. Show all posts

Thursday, January 27, 2022

कक्षा १०, नेपाली विषयको ‘लक्ष्मीपूजा’ कथाको पावरप्वाइन्ट सामग्री

9:01 AM 0
 कक्षा १०, नेपाली विषयको ‘लक्ष्मीपूजा’ कथाको पावरप्वाइन्ट सामग्री

 कक्षा १०, नेपाली विषयको ‘लक्ष्मीपूजा’ कथाको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

सामग्री डाउनलोड गरेपछि फाइललाई Right Click गरेर Extract to लक्ष्मीपूजा सामग्री गर्नुहोला । त्यसपछि फोल्डरभित्रका सबै सामग्री सोही फोल्डमा राख्नुहोला, अन्यथा पावरप्वाइन्टको हाइपर लिङ्क बिग्रन सक्छ ।  Read Only मा क्लिक गरी प्रयोग गर्न सकिने छ ।