Showing posts with label तहगत सामग्री. Show all posts
Showing posts with label तहगत सामग्री. Show all posts
Sunday, January 30, 2022
रमेशचन्द्र घिमिरेद्वारा निर्मित कारक र विभक्तिसम्बन्धी पावरप्वाइन्ट सामग्री
रुपिन्द्र प्रभावी
7:31 PM
0
Labels:
डाउनलोड,
तहगत सामग्री,
माध्यमिक तह,
शैक्षिक सामग्री
Saturday, October 30, 2021
Friday, October 29, 2021
Thursday, October 28, 2021
Friday, May 14, 2021
कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री
Parshuram Chaudhari
1:16 AM
0
कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'नेपाली संस्कृति ' प्रबन्धको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा परिमार्जन गर्न आवश्यक केही कुराहरू देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।