Sunday, May 24, 2020
अत्यन्त जरुरी सूचना !
प्रविधिमैत्री शिक्षक समाज नेपालको सक्रिय सदस्यता लिन इच्छुक भई संस्थाको केन्द्रीय खातामा सदस्यता बापतको रकम रु २०००/-(दुई हजार रुपैयाँ मात्र) इसेवा वा इ-बैङ्किङ मार्फत् जम्मा गर्नुभएका शिक्षक मित्रहरूले रकम जम्मा भएको भौचर वा स्लिप संस्थाको इमेल stftnepal19@gmail.com मा आफ्नो नाम, ठेगाना (जिल्ला, स्थानीय तह र वडा नं) त्यसैगरी कार्यरत विद्यालयको नाम र ठेगाना, सम्पर्क नं सहित पठाइदिनुहुन अनुरोध छ । इमेलको विवरणको आधारमा यहाँहरूको सदस्यता प्रमाणपत्र अनलाइन माध्यमबाट पठाइने कुरा समेत अनुरोध छ ।
केन्द्रीय सचिवालय (२०७७/०२/०७)
Tags
# सूचना

नेपाली भाषा शिक्षक समिति
प्रविधिमैत्री शिक्षक समाजअन्तरगत नेपाली भाषा शिक्षक समूह मूलतः नेपाली विषयको पठनपाठनलाई प्रविधिसँग जोडेर कक्षाकोठासम्म पुर्याउने अभियानमा क्रियाशील छ ।
Recommended Articles
- सूचना
कक्षा १२ को समय तालिकाJul 21, 2021
- सूचना
- डाउनलोड
नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्रOct 08, 2020
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा मितिः २०७७ असोज ८ गतेदेखि १५ गतेसम्म सञ्चालित विषयगत अनलाइन तालिममा सहभागी...
- सूचना
Labels:
सूचना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment