प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिको आयोजनामा सञ्चालित विषयगत अनलाइन तालिम २०७७
दिनः ४ (२०७७ असोज ११ गते) विषयः शैक्षिक सामग्री निर्माणमा पावरप्वाइन्टको प्रयोग सहजकर्ताः होमनाथ भट्टराई, पोखरा
प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिको यस ब्लगलाई सम्पूर्ण नेपाली शिक्षकहरूको साझा ब्लग बनाउनका लागि अझै के कसरी अघि बढ्नुपर्ला ? यहाँको अमूल्य सल्लाह, सुझावको अपेक्षा गरेका छौँ ।
यसो भनौँ, तपाईँलाई यो ब्लग 'मेरो' पनि हो भन्ने महसुस हुनका लागि के गर्नुपर्ला ? सँगैको सल्लाह, सुझाव फाराम भरी वा सोझै इमेल गरिदिनुहुन सविनय अनुरोध छ ।
- साथै यस ब्लगमा प्रकाशन गर्नका लागि नेपाली भाषा, साहित्य तथा कक्षागत पाठ्यसामग्रीमा आधारित सामग्री पठाइदिनुहुन हार्दिक अनुरोध छ ।
stftnepali@gmail.com
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिको आयोजनामा सञ्चालित विषयगत अनलाइन तालिम २०७७
दिनः ४ (२०७७ असोज ११ गते) विषयः शैक्षिक सामग्री निर्माणमा पावरप्वाइन्टको प्रयोग सहजकर्ताः होमनाथ भट्टराई, पोखरा
नेपाली भाषा शिक्षक समिति
प्रविधिमैत्री शिक्षक समाजअन्तरगत नेपाली भाषा शिक्षक समूह मूलतः नेपाली विषयको पठनपाठनलाई प्रविधिसँग जोडेर कक्षाकोठासम्म पुर्याउने अभियानमा क्रियाशील छ ।
No comments:
Post a Comment