नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र - नेपाली भाषा शिक्षक समिति

Thursday, October 8, 2020

नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र

प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा मितिः २०७७ असोज ८ गतेदेखि १५ गतेसम्म सञ्चालित  विषयगत अनलाइन तालिममा सहभागी महानुभावहरुको सहभागिताको प्रमाणपत्र यहाँ राखिएको छ । तालिममा सहभागी तथा हाजिर गर्नुभएका महानुभावहरुले दिइएको लिङ्कमा गई वर्णानुक्रमअनुसार आफ्नो नाम खोजी गरेर आफ्नो प्रमाणपत्र डाउनलोड गर्नुहुन सविनय अनुरोध छ । यहाँहरुको नाम तथा विद्यालयको नाम, ठेगाना यहाँहरुले नै हाजिरीमा भरेअनुसार उल्लेख गरिएको व्यहोरा पनि जानकारी गराइन्छ ।


आफ्नो प्रमाणपत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्


सहभागीहरुको नामावली





7 comments:

  1. SN no.1232 को सहभागीको प्रमाण पत्रमा विद्यालयको नाम ठेगानामा अन्यथा भएको ले सच्याउन पाए हुने थियो
    सहभागीको नाम: सावित्रा खतिवडा
    विद्यालय:शारदा माध्यमिक विद्यालय, छथर-२, तेह्रथुम

    ReplyDelete
    Replies
    1. माफ गर्नुहोला, यहाँले हाजिरीमा लेख्नुभएअनुसारकै विवरण प्रमाणपत्रमा राखिएको छ ।

      Delete
  2. सर म पुरै दिन सहभागी थिए तर नाम भेटिएको छैन किन होला सर। ं

    ReplyDelete
    Replies
    1. हाजिर गरेको भए अवश्य होला । फेरि प्रयास गर्नुहोला ।

      Delete
  3. एकदम गरेकी छु सर मैले नाम लिस्टमा सबै खोजेको छु तर नाम नै देखिन

    ReplyDelete
  4. सर, म सधैं जोडिएको थिए, दिनै हाजिरी पनि गरेको हो तर अहिले हाजिरीमानी नाम छैन, प्रमाणपत्र पनि छैन, कसरी ???

    ReplyDelete