कक्षा १० को ‘क्लारा जेटकिन’ जीवनीको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'क्लारा जेटकिन ' जीवनीको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा परिमार्जन गर्न आवश्यक केही कुराहरू देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।
दिइएका पाठमा राखिएका फन्टहरु फरक फरक भएकोले पावरप्वाइन्ट बनाउने शिक्षक बाहेक अरुले यी सामग्रीको प्रयोग गरेर लाभ लिन सक्ने देखिँदैन ।
ReplyDeleteमेरो बुझाइ पनि त्यही रह्यो | कि त सम्बन्धित फन्टहरू पनि राखिदिनु पर्यो |
ReplyDelete