कक्षा १० को प्रत्यागमन कथाको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
सामग्री डाउनलोड गरेपछि read only मा क्लिक गरेर प्रयोग गर्न सकिने छ ।
प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिको यस ब्लगलाई सम्पूर्ण नेपाली शिक्षकहरूको साझा ब्लग बनाउनका लागि अझै के कसरी अघि बढ्नुपर्ला ? यहाँको अमूल्य सल्लाह, सुझावको अपेक्षा गरेका छौँ ।
यसो भनौँ, तपाईँलाई यो ब्लग 'मेरो' पनि हो भन्ने महसुस हुनका लागि के गर्नुपर्ला ? सँगैको सल्लाह, सुझाव फाराम भरी वा सोझै इमेल गरिदिनुहुन सविनय अनुरोध छ ।
- साथै यस ब्लगमा प्रकाशन गर्नका लागि नेपाली भाषा, साहित्य तथा कक्षागत पाठ्यसामग्रीमा आधारित सामग्री पठाइदिनुहुन हार्दिक अनुरोध छ ।
stftnepali@gmail.com
कक्षा १० को प्रत्यागमन कथाको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
सामग्री डाउनलोड गरेपछि read only मा क्लिक गरेर प्रयोग गर्न सकिने छ ।
रुपिन्द्र प्रभावी
प्रविधिमैत्री शिक्षक समाजअन्तरगत नेपाली भाषा शिक्षक समूह मूलतः नेपाली विषयको पठनपाठनलाई प्रविधिसँग जोडेर कक्षाकोठासम्म पुर्याउने अभियानमा क्रियाशील छ ।
No comments:
Post a Comment