नेपाली भाषा शिक्षक समिति: आधारभूत तह
Showing posts with label आधारभूत तह. Show all posts
Showing posts with label आधारभूत तह. Show all posts

Friday, October 29, 2021

देवकुमारी थापा (कक्षा ८) को पावरप्वाइन्ट सामग्री

8:48 PM 0
देवकुमारी थापा (कक्षा ८) को पावरप्वाइन्ट सामग्री

कक्षा ८ को एउटा घटना कथाको पावरप्वाइन्ट सामग्री

6:18 AM 0
कक्षा ८ को एउटा घटना कथाको पावरप्वाइन्ट सामग्री

Friday, May 14, 2021

कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री

1:16 AM 0
कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री

 

कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆






प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्‍चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'नेपाली संस्कृति ' प्रबन्धको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केही कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।



Tuesday, May 11, 2021

कक्षा ८ को ‘मेरो घर’ कविताको पावरप्वाइन्ट सामग्री

2:41 AM 0
कक्षा ८ को ‘मेरो घर’ कविताको पावरप्वाइन्ट सामग्री

कक्षा ८ को ‘मेरो घर’ कविताको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆

प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'मेरो घर ' कविताको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केही कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।




Monday, May 3, 2021

कक्षा ८ को मित्रता कथाको पावरप्वाइन्ट सामग्री

4:33 AM 0
कक्षा ८ को मित्रता  कथाको पावरप्वाइन्ट सामग्री

 

कक्षा ८ को मित्रता  कथाको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆



प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा  सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'मित्रता ' कथाको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केहि कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।