कक्षा १० जन्मभूमि कथाको शैक्षिक सामग्री(पावरप्वाइन्ट) - नेपाली भाषा शिक्षक समिति

Monday, March 8, 2021

कक्षा १० जन्मभूमि कथाको शैक्षिक सामग्री(पावरप्वाइन्ट)

 सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् :

 


प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा  सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । हाललाई कक्षा १० को जन्मभूमि कथाको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट ) पहिलो पटक सार्वजनिक गरिँदैछ । कृपया यस सामग्रीलाई कोही कसैले  आफू अनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्‍नेछ । उक्त पासवर्ड सामग्री परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिनेछ ।


4 comments:

  1. राम्राे काम हुँदै छ ।

    ReplyDelete
  2. राम्रो कार्य

    ReplyDelete
  3. ramro karyako suruwat garekoma abhinta sabaima sadubad

    ReplyDelete
  4. हाम्रो ब्लग राम्रो ब्लग । शैक्षिक सूचना र ज्ञानको भण्डारन भर्ने काम गरेको छ ।

    ReplyDelete