Sunday, May 31, 2020
भूपीसिंह धामीको गजल
- भूपीसिंह धामी
अरे मित्राैँ यहाँ बाेल्छ काेले सीमामा।
जवाफ त के तँ प्रश्न नै गर्न पाउँदैनस्,
जब गाेर्खे कलमीकाे रापले पाेले सीमामा।
पुग्ने छ टाउको एक दिन तेरै दिल्लीमा,
तिम्रा यी स्यालले र्याल घाेले सीमामा।
सहिदकाे त्यागी मन्त्र जप्दै आमा बचाउन,
आज कलमी सेनाकाे अड्डा खाेले सीमामा।
दुश्मन मार्न खुकुरी छ ,काल मार्न कलम,
तर पनि किन बाेल्दैन आफ्नाेले सीमामा ।
दार्चुला लेकम ,बिटाेरा
हाल (धनगढी ,कैलाली )
Tags
# गजल
# साहित्य

नेपाली भाषा शिक्षक समिति
प्रविधिमैत्री शिक्षक समाजअन्तरगत नेपाली भाषा शिक्षक समूह मूलतः नेपाली विषयको पठनपाठनलाई प्रविधिसँग जोडेर कक्षाकोठासम्म पुर्याउने अभियानमा क्रियाशील छ ।
Recommended Articles
- आधारभूत तह
कक्षा ७ को मेरो देश कविताको लयबोध सामग्रीJun 04, 2022
- साहित्य
- कविता
नमराज जैशीको कविता 'प्यारा फर्की आउनुहोस् घर'Jun 22, 2020
प्यारा फर्की आउनुहोस् घर - नमराज जैशी आखाबाट साउने झरी...
- गजल
भूपीसिंह धामीको गजलMay 31, 2020
गजल - भूपीसिंह धामी दुईचार शब्द कलमले नबाेले सीमामा। अरे ...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment