राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७८ सालको कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा निम्नलिखित कार्यक्रमअनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Tuesday, March 9, 2021
कक्षा १२ को परीक्षा जेठ २६ देखि (समयतालिका)
Tags
# विविध
रुपिन्द्र प्रभावी
प्रविधिमैत्री शिक्षक समाजअन्तरगत नेपाली भाषा शिक्षक समूह मूलतः नेपाली विषयको पठनपाठनलाई प्रविधिसँग जोडेर कक्षाकोठासम्म पुर्याउने अभियानमा क्रियाशील छ ।
Recommended Articles
- ई-बुक
- डाउनलोड
- फाराम
- विविध
कक्षा १२ को परीक्षा जेठ २६ देखि (समयतालिका)Mar 09, 2021
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७८ सालको कक्षा १२ को साधारण (संगीत, ललितकला ...
Labels:
विविध
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment