कक्षा १० ‘सन्तुष्टि’ कविताको शैक्षिक सामग्री_Powerpoint - नेपाली भाषा शिक्षक समिति

Saturday, April 17, 2021

कक्षा १० ‘सन्तुष्टि’ कविताको शैक्षिक सामग्री_Powerpoint

 कक्षा १० को सन्तुष्टि कविताको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆

प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा  सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'सन्तुष्टि' कविताको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।

3 comments:

  1. डाउनलाेड िकन हुँदैन ?

    ReplyDelete
  2. अत्यन्तै उतकृष्ट कार्यका लागि STFT नेपाली समितप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

    ReplyDelete
  3. डाउनलाेड गरेपछि slide मा भएकाे video and audio kina paly hudina sir haru

    ReplyDelete