कक्षा १० को ‘म पनि सक्छु’ (मनोवाद) को पावरप्वाइन्ट सामग्री - नेपाली भाषा शिक्षक समिति

Saturday, April 17, 2021

कक्षा १० को ‘म पनि सक्छु’ (मनोवाद) को पावरप्वाइन्ट सामग्री







 प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा  सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'म पनि सक्छु ' मनोवादको  यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट ) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफू अनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला ।
डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्नेछ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिनेछ ।

1 comment:

  1. म पनि सक्छु पाठको सामग्री पढेँ, धेरै राम्रो लाग्यो । पाठ्यसामग्री निर्माणकर्तालाई धेरै धन्यवाद ।
    त्यसमा प्रयुक्त सपाङ्ग शब्दको प्रयोग नरहेकाले सर्वाङ्गपूर्ण वा साङ्ग शब्द प्रयोग गर्दा उपयुक्त हुन्छ । अर्को - अपाङ्गता भाव भएकाले अपाङ्गता भएको व्यक्ति भन्नुभन्दा अपाङ्ग भएको व्यक्ति भन्नु उपयुक्त हुन्छ जस्तो लाग्यो । धन्यवाद 🙏

    ReplyDelete