Showing posts with label तहगत सामग्री. Show all posts
Showing posts with label तहगत सामग्री. Show all posts
Monday, May 3, 2021
कक्षा ८ को मित्रता कथाको पावरप्वाइन्ट सामग्री
Parshuram Chaudhari
4:33 AM
0
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'मित्रता ' कथाको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा परिमार्जन गर्न आवश्यक केहि कुराहरू देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।
कक्षा ८ को नेपाल कविताको पावरप्वाइन्ट सामग्री
Parshuram Chaudhari
4:02 AM
0
कक्षा ८ को नेपाल कविताको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'नेपाल ' कविताको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा परिमार्जन गर्न आवश्यक केहि कुराहरू देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।
Sunday, May 2, 2021
कक्षा १० को सन्दुक रुइत पावरप्वाइन्ट सामग्री
Parshuram Chaudhari
6:00 AM
0
कक्षा १० को सन्दुक रुइत पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'सन्दुक रुइत ' जीवनीको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा परिमार्जन गर्न आवश्यक केहि कुराहरू देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।
Monday, March 8, 2021
कक्षा १० जन्मभूमि कथाको शैक्षिक सामग्री(पावरप्वाइन्ट)
नेपाली भाषा शिक्षक समिति
9:47 AM
4
सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् :
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्चात कार्य
विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु
गरिएको छ । हाललाई कक्षा १० को जन्मभूमि कथाको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट
) पहिलो पटक सार्वजनिक गरिँदैछ । कृपया यस सामग्रीलाई कोही कसैले आफू अनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला ।
डाउनलोड
गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्नेछ । उक्त पासवर्ड सामग्री परिमार्जन
प्रयोजनका लागि मात्र रहेकोले Read only मा क्लिक
गरेर सामग्री खोली प्रयोग गर्न सकिनेछ ।