नेपाली भाषा शिक्षक समिति: हाम्रो बारेमा
Showing posts with label हाम्रो बारेमा. Show all posts
Showing posts with label हाम्रो बारेमा. Show all posts

Wednesday, May 20, 2020

हाम्रो बारेमा

6:02 AM 0
हाम्रो बारेमा
प्रविधिमैत्री शिक्षक समाजअन्तरगत नेपाली भाषा शिक्षक समूह मूलतः नेपाली विषयको पठनपाठनलाई प्रविधिसँग जोडेर कक्षाकोठासम्म पुर्‍याउने अभियानमा क्रियाशील छ ।

Tuesday, May 19, 2020

नेपाली भाषा शिक्षक समूहको तालिम जारी

11:55 PM 0
नेपाली भाषा शिक्षक समूहको तालिम जारी
पोखरा । प्रविधिमैत्री समाजअन्तरगत नेपाली विषय शिक्षक समूहको तालिम जारी रहेको छ । तालिमको आज १४ औँ दिनमा ब्लग निर्माण र डिजाइनका बारेमा प्रशिक्षण जारी रहेको छ ।
नेपाली भाषा शिक्षक समूह



तालिममा एक्सेलबारे जानकारी दिँदै केशव सर