नेपाली भाषा शिक्षक समिति: डाउनलोड
Showing posts with label डाउनलोड. Show all posts
Showing posts with label डाउनलोड. Show all posts

Friday, May 14, 2021

कक्षा १० को ‘थाङका’ निबन्ध पावरप्वाइन्ट सामग्री

9:16 AM 0
कक्षा १० को ‘थाङका’ निबन्ध पावरप्वाइन्ट सामग्री

कक्षा १० को ‘थाङका’निबन्धको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆




प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'थाङका' निबन्धको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केही कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।


डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।



Thursday, May 13, 2021

कक्षा १० को ‘क्लारा जेटकिन’ जीवनीको पावरप्वाइन्ट सामग्री

2:37 AM 2
कक्षा १० को ‘क्लारा जेटकिन’ जीवनीको पावरप्वाइन्ट सामग्री

कक्षा १० को ‘क्लारा जेटकिन’ जीवनीको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆

प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'क्लारा जेटकिन ' जीवनीको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केही कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।


डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।




Wednesday, May 12, 2021

कक्षा १० को ‘जय भुँडी’ निबन्धको पावरप्वाइन्ट सामग्री

12:39 AM 2
कक्षा १० को ‘जय भुँडी’ निबन्धको पावरप्वाइन्ट सामग्री

कक्षा १० को ‘जय भुँडी’ निबन्धको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆

प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'जय भुँडी ' निबन्धको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केही कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।


डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।


Tuesday, May 11, 2021

कक्षा ८ को ‘मेरो घर’ कविताको पावरप्वाइन्ट सामग्री

2:41 AM 0
कक्षा ८ को ‘मेरो घर’ कविताको पावरप्वाइन्ट सामग्री

कक्षा ८ को ‘मेरो घर’ कविताको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆

प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'मेरो घर ' कविताको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केही कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।




Thursday, October 8, 2020

नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र

4:44 AM 7
नेपाली विषयको अनलाइन तालिममा सहभागीहरुको प्रमाणपत्र

प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा मितिः २०७७ असोज ८ गतेदेखि १५ गतेसम्म सञ्चालित  विषयगत अनलाइन तालिममा सहभागी महानुभावहरुको सहभागिताको प्रमाणपत्र यहाँ राखिएको छ । तालिममा सहभागी तथा हाजिर गर्नुभएका महानुभावहरुले दिइएको लिङ्कमा गई वर्णानुक्रमअनुसार आफ्नो नाम खोजी गरेर आफ्नो प्रमाणपत्र डाउनलोड गर्नुहुन सविनय अनुरोध छ । यहाँहरुको नाम तथा विद्यालयको नाम, ठेगाना यहाँहरुले नै हाजिरीमा भरेअनुसार उल्लेख गरिएको व्यहोरा पनि जानकारी गराइन्छ ।


आफ्नो प्रमाणपत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्


सहभागीहरुको नामावली