Thursday, October 28, 2021
Saturday, October 23, 2021
कक्षा १० को प्रत्यागमन कथाको पावरप्वाइन्ट सामग्री
कक्षा १० को प्रत्यागमन कथाको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
सामग्री डाउनलोड गरेपछि read only मा क्लिक गरेर प्रयोग गर्न सकिने छ ।
Monday, August 2, 2021
कक्षा १०, नेपाली विषयको स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस (वादविवाद)को पावरप्वाइन्ट सामग्री
Friday, May 14, 2021
कक्षा १० को ‘थाङका’ निबन्ध पावरप्वाइन्ट सामग्री
कक्षा १० को ‘थाङका’निबन्धको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'थाङका' निबन्धको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा परिमार्जन गर्न आवश्यक केही कुराहरू देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।
कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री
कक्षा ८ को ‘नेपाली संस्कृति’ प्रबन्धको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆
Thursday, May 13, 2021
कक्षा १० को ‘क्लारा जेटकिन’ जीवनीको पावरप्वाइन्ट सामग्री
कक्षा १० को ‘क्लारा जेटकिन’ जीवनीको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'क्लारा जेटकिन ' जीवनीको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा परिमार्जन गर्न आवश्यक केही कुराहरू देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।
Wednesday, May 12, 2021
कक्षा १० को ‘जय भुँडी’ निबन्धको पावरप्वाइन्ट सामग्री
कक्षा १० को ‘जय भुँडी’ निबन्धको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा १० मा रहेको 'जय भुँडी ' निबन्धको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा परिमार्जन गर्न आवश्यक केही कुराहरू देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।